प्रदेश प्रहरी अस्पतालमा ल्याव सेवा

बेलबारी / मोरङको बेलबारी नगरपालिका–३ स्थितमा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा सुरु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सेवा सुरु भएको हो । निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा रगतको परीक्षण गर्न नमुना दिई सेवा शुभारम्भ गरेका थिए । ल्याबमा सीबीसी, … Continue reading प्रदेश प्रहरी अस्पतालमा ल्याव सेवा